YELLOW PAGE

पृष्ठभुमिः–
समयको बचत गुणस्तरमा सजग भन्ने नारा सहित मञ्जरी ग्रुपले http://www.manjariyellowpage.com सञ्चालनमा ल्याएको छ । पछिल्लो समयमा सवैको लागी प्रिय भएको इन्टरनेट मार्फत आफ्नो व्यवसाय सञ्चालन गरेका व्यापारी र छिटो छरितो समयमा आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न चाहाने उपभोक्ताहरुको मागलाई मनन गर्दै मञ्जरीले अनलाइनमा http://www.manjariyellowpage.com सञ्चलानमा ल्याएको हो । देश देखि विदेशसम्म रहेका व्यापारी,संघसंस्था र अन्य व्यक्ति बिशेषले निकैनै सरल र सहज रुपमा आफ्नो व्यवसाय र उत्पादन तथा संघसंस्थाको बिज्ञापन गर्न चाहेमा यो http://www.manjariyellowpage.com सवै भन्दा उत्तम माध्यम हो । कुनै पनि संघसंस्था र व्यक्ति बिशेषले यो वेभ साइटमा आफ्नो सम्पुर्ण विवरण प्रस्तुत गर्न सक्नेछन । यसरी उपलव्ध विवरणको दैनिक देश तथा बिदेशका अनलाइन उपभोक्ताहरुले अवलोकन गर्नेछन ।


कसरी सहभागी हुनेः–
  • मञ्जरी एल्लो पेजको सदस्य शुल्क बार्षिक १५००/– रुपैया लाग्नेछ ।
  • हरेक बर्ष नविकरण गर्दा १०००/–रुपैया भुक्तानी गर्नु पर्नेछ ।
  • प्रत्येक सदस्यलाई एक लाख रुपैयाको दुर्घटना मुत्यु बिमा गरिनेछ ।
धन्यवाद ... ।।।