युवाहरुको बिषय र युवा मनलाई लक्षित गरी मञ्जरी ग्रुपले प्रकाशनमा ल्याएको म्यागजिन मञ्जरी पाक्षिक पत्रिका हो । हरेक महिनाको १ र १५ गते प्रकाशित हुने मञ्जरीमा युवाहरुलाई लक्षित गरी उनीहरुको बिचार र बिषयलाई प्रस्तुत गरिन्छ । पछिल्लो समय युवाहरुले आफ्नो व्यक्तित्व विकासका लागी पनि मञ्जरीको माध्यम वाट धेरै बिषयमा जानकारी लिन सक्ने छन । समुदायको विभिन्न बिषयलाई बिशेष रुपमा प्रस्तुत गरी पाठक माझ पु¥याउने काम मञ्जरीले गर्नेछ । मञ्जरीले अहिले युवाहरुको लागी लक्षित गरी बिभिन्न सामाग्री प्रकाशनमा ल्याएको छ । यसैले पनि यो म्यागजिन पाठकमाझ अझ लोकप्रिय भइरहेको छ । बिशेषत स्थानीय बिषयबस्तुलाई समावेश गरी प्रकाशनमा ल्याइएको मञ्जरीले पछिल्ला आफ्ना अंकहरुलाई अझ परिस्कृत गदै लैजाने बिश्वास व्यक्त गर्न चाहान्छ ।
धन्यवाद ।।
धन्यवाद ।।



